|
मेरो बारेमा |
|
स्वागत
छ, तपाईले मेरो वेव र्साईट खोल्नु भएकोमा मलाई
ज्यादै हर्षमहशुष भएको छ । म सुमन कुमार
राई
पुर्वी नेपालको सुन्दर शहर धरानबाट आफ्नो अनुभव
र सीपलाईर् इन्टरनेटको माध्यमबाट प्रचार प्रसार
गर्ने जर्मको गरेको छु । यो मेरो आफ्नै वेव र्साईट
वास्तवमा मेरा सम्पूण अनुभवहरुलाई र सम्वन्धीत विषयहरुमा नियाल्दीनहुन अनुरोध अनी
चाहना होस् भन्ने् इच्छाले बनाएको छु । मलाई आशा
छ तपाईले यसलाई नियाल्नु हुनेछ । तपाईलाई थाहा
भएजस्तै यो मेरो आफ्नै वेव र्साईट हो, यसमा मैले
बर्तमानमा गरिरहेका कृयाकलापहरु, कार्यहरु र भुतमा
गरेका अनुभवहरुलाई संहालेर प्रस्तुत गर्ने प्रयास
गरेको छु, आशा छ यसलाई तपाईले रुचाउनुहुनेछ ।
यद्धपी मैले यहां आफ्नो बारेमा भने थोरै मात्र
जानकारी राखेको छु, मेरो हवि, मनपर्ने संगीत आदी,
आदी का बारेमा भने राखेको छैन, पक्कै यसले कसैलाई
अलिकती भए पनि नमज्जा आउन सक्छ, त्यसमा म क्षमा
याचना गर्न चाहन्छु । तर यहां ती कुराहरु भन्दा पनि
छुट्टै विषयहरुमा तपाईले मलाई पाउनु हुने छ । यहां
मैले गरेका कार्यहरु, मैले बनाएका सफ्टवेर हरु,
एउटा शिकारु डिजाइनरलाई चाहीने केहि आवश्यक
टुलज्हरु प्रस्तुत गर्ने प्रयास गरेको छु । आशा छ,
यहां प्रस्तुत गरिएका कुराहरुबाट जोकोही पनि
उत्साहीत हुने छन् र यसलाई पोजेटिभ रुपमा लिनेछन्
। |
| यो वेव र्साईटमा मैले मेरो
अनुभवका कार्यहरु, मेरो आफ्नै डिजाईन र
क्रिएसनहरुका साथसाथै अन्य कुराहरु पनी राखेको छु
। तपाईले देख्नुहुने अरु थुप्रै वेव र्साईटका
लिंकहरु जुन वेव डेभलोप्मेन्ट विषयमा छ, ती वेव
र्साईटका डिजाईनहरु सम्बन्धीत कम्पनीको रोहवरमा
मैले बनाएको हुं । यहां प्रस्तुत गरिएका वेव
र्साईटको अधिकार र कपिर्राईट सूचनाहरु त्यहि
व्यक्ती वा कम्पनीलाई सोझै जान्छ जुन सो संग
सम्बन्धीत हुन आउंछ । तपाईले वेव र्साईट टेम्प्लेट
भन्ने सेक्सनमा विभिन्न वेव र्साईटका टेम्प्लेटहरु
डाउनलोड गर्न सक्नु हुनेछ । त्यहां राखीएका
सम्पूण टेम्प्लेटहरु पनि अन्य वेव
र्साईटहरुबाट डाउनलोड गरेर राखीएका छन् र त्यसका
सम्पर्ूण्ा अधीकारहरु पनि सोही ब्यक्ती वा
संस्थालाई सोझै जान्छ जो सो संग सम्बन्धीत हुन
आउंछ । त्यसै गरी राखीएका आइकनहरु, डिजाईनका अन्य
टुलज्हरु का आधीकारीक अधिकार पनि सम्बन्धीत
कम्पनीहरुलाईलाई जान्छ । ती बिविध बस्तुहरुलाई
तपाईले डाउनलोड् गरेर चलाउन वा उपयोग गर्न
सक्नुहुनेछ किनभने ती सवै बस्तुहर्रुर् इन्टरनेटमा
खोजी गर्दा सित्तैमा पाईने खालका कुराहरु हुन् । |
| डाउनलोड् भन्ने खण्डमा
प्रस्तुत गरिएका सफ्टवेर हरु मैले आफै बनाएका
हुनाले ती सफ्टवेरहरुको आधीकार र कपीर्राईट
सूचनाहरुको हक मलाई छ । ती सफ्टवेहरु तपाईले
डाउनलोड् गरेर चलाउन सक्नु हुनेछ । |
| एउटै भाषामा भन्नु पर्दा यो
वेव मेरा सम्पूण अनुभवहरुलाई प्रस्तुत गर्न
बनाईएको हो । ती अनुभवहरु बटुल्ने अवसर बिभिन्न
संस्थाहरुले प्रदान गरेका छन् जो प्रती म हृदय
देखीनै आभारी छु । साथै ती संस्था वा कम्पनीका
सम्वन्धीत कुलपती एवं सञ्चालकहरुलाई म कहिल्ये पनि
विर्सन सक्तिन जसले प्रदान गरेका अवसरहरुबाटनै म
आज तपाईहरुको सामु इन्टरनेटको तरंग मार्फ आफूलाई
प्रस्तुत गर्न सक्षम भएको छु । |
| साथै ती संस्था वा कम्पनीका
सम्वन्धीत कुलपती एवं सञ्चालकहरुलाई म कहिल्ये पनि
विर्सन सक्तिन जसले प्रदान गरेका अवसरहरुबाटनै म
आज तपाईहरुको माझ् इन्टरनेटको माध्यमबाट आफूलाई
प्रस्तुत गर्न सक्षम भएको छु । |
| म ती कम्पनी वा संस्थाहरुलाई
हुदय देखीनै धन्यवाद गर्न चाहन्छु जसले गर्दा म आज
इन्टरनेटको सञ्जालमा आफूलाई पस्कन सक्षम भएको छु ।
साथै बिगत ६ बर्षदेखी मेरो वेव र्साईटको लागी
प्रिm वेव स्पेस प्रदान गरिरहेको संस्था वा कम्पनी
Unitedstates.com लाई पनि म धन्यवाद दिन
चाहन्छु । |
| |
| |
| |
| |
|
|
| |
| अन्त्यमा, यहां प्रस्तुत
गरिएका बिषयहरुको लेखाई वा प्रस्तुतीकरणमा केहि कमी
कमजोरी नआउन सक्छ भन्न सकिन्न तर्सथ यो वेव र्साईट
हेरिदिने सम्पुर्ण् व्यक्तीहरुलाई मेरा कमजोरी
प्रति अंकीत गरिदिनुहुन हार्दिक विनम्र अनुरोध
गर्न चाहान्छु । तपाईका हरेक सुझाव र सल्लाहहरु
सरोपर गर्ने छु । |
| तपाईहरुको सल्लाह सुझावहरु
भए मलाई सर्म्पर्क गर्नुहोस् । |
| |
| |
| |
| |