US Italy Spain Netherlands Denmark Venezuela Fiji & worldwide!


Downloads Software Developed By Suman Rai A guy of Dharan, Nepal trying to explore his vision towards electronic media
संकलन
डाउनलोड
सर्म्पर्क गर्नुहोस्
भाषा:
मेरो बारेमा
संकलन
वेव डेभलोप्मेन्ट
डाउनलोड
वेव टेम्प्लेटहरु
डिजाईन टुल
मेरा डिजाईनहरु
मार्ग चित्र
सर्म्पर्क गर्नुहोस्
डाउनलोड
म कुनै प्रोफेसनल प्रोगामार होइन, तरपनि म सफ्टवेर र प्रोग्रामीङ्ग भाषाहरुमा अन्वेसन र अध्ययन गरि आफै कोशीस गर्ने गर्दछु । मलाई सबभन्दा मनपर्ने प्रोग्रामीङ्ग भाषा चाही भिजल बेसीक हो । त्यसैगरी टर्बो सी प्लस प्लस, भिजल फक्स प्रो मा पनि मलाई रुची छ । भीजल बेसीक अध्ययन र अन्वेसन गर्ने क्रमममा मैले वेव डेभलोपमेन्टमा सहयोगी हुने केहि सफ्टवेर हरु जसका नामहरु छन् - जाभा स्क्रीप्ट पपअप मेकर र कस्टम स्कोरलबार मेकर बिकाश गरेको थिए । त्यही सफ्वेरहरुको लिंक तल उल्लेखीत छन् जसलाई तपाईले सजिलै डाउनलोड गर्न सक्नुहुनेछ ।
सजिलो डिएचटिएमएल स्कोरलबार मेकर
Download Software Now
सजिलो डिएचटिएमएल स्कोरलबार मेकरले तपाईको वेव पेजहरुको लागि आफूले चाहेको कलरको स्कोरलबारहरु बनाउन मद्दत गर्दछ । केवल स्कोरलबारको अंशहरुको रङ्ग छान्नुहोस् र जेनेरेट गर्नुहोस् । तपाईले सर्म्र्पुण सिएसएस कोड प्राप्त गर्नुहुनेछ, जसलाई वेव पेजमा लगेर पेस्ट गनु सक्नुहुनेछ अथवा एउटा वेवपेज फाइलमा सेभ पनि गर्न सक्नुहुनेछ । यो सफ्टवेर लिनलाई तल डाउनलोड भन्ने बटनमा थिच्नुहोस् ।
Download
File Name Description Size Platform
2dscroll.zip Creates custom Scrollbar for your WebPages. Easily adjust the colors of scrollbar's items and Generate the code. Save The File. 2.04 MB WindowsXP +
अर्को प्रकृयाबाट डाउनलोड
यदि तपाईलाई सजिलो डिएचटिएमएल स्कोरलबार मेकर लाई सिनेट भन्ने वेव र्साईटबाट डाउनलोड गर्न मनलाग्छ भने तल डाउनलोड नाउ भन्ने चित्रमा थिच्नुहोस् ।
Get it from CNET Download.com!
सजिलो सेटअप फाइल डाउनलोड
सजिलो डिएचटिएमएल स्कोरलबार मेकर को सेटअप फाइललाई सजिलो तरीकाले सेटअप गर्न सकिने गरी थर्डपाटी सफ्वेर प्रयोग गरेर बनाइएको छ, जसको साहायताले तपाईले छिटाछरितो आइकन, प्रोग्रामफाइल मिलाउने आदि आदि कुराहरु पनि गर्न सक्नुहुनेछ । यदि तपाईलाई यो सेटअप फाइल कम्प्युटरमा राख्न मनलाग्छ भने तल डाउनलोड भन्ने बटनमा थिच्नुहोस् ।
Download
जाभास्क्रीप्ट पपअप मेकर
Download Software Now!
यो सफ्वेर भिजलवेसीकमा नै बनाईएको हो । यसबाट तपाईले तपाईको वेवपेजहरुलाई चाहिने साना साना विन्डोहरु बनाउने जाभास्क्रीप्ट तयार गर्न सक्नुहुनेछ । यो पनि सजिलै संग चलाउन सक्नुहुनेछ । तपाईको विन्डोजलाई चाहिने आवश्यक अंशहरुलाई मिलाउनुहोस र जेनेरेट गरेर कोड प्राप्त गर्नुहोस ।
Download
File Name Description Size Platform
jspopup.zip Creates Popup for your website. Easily adjust the elements of your window and generate the code. 32.00 Kb WindowsXP +
अर्को प्रकृयाबाट डाउनलोड
यदि तपाईलाई जाभास्क्रीप्ट पपअप मेकर लाई सिनेट भन्ने वेव र्साईटबाट डाउनलोड गर्न मनलाग्छ भने तल डाउनलोड नाउ भन्ने चित्रमा थिच्नुहोस् ।
Get it from CNET Download.com!
Home | Portfolio | About Me | Downloads | Web Development | Sitemap | Contact Me
Copyright in 2003-2006. Allright Reserved by sumanraic001@yahoo.com