|
स्वागत
छ |
|
तपाईले मेरो वेव र्साईट खोल्नु भएकोमा मलाई
ज्यादै हर्षमहशुष भएको छ । म सुमन कुमार
राई
पुर्वी नेपालको सुन्दर शहर धरानबाट आफ्नो अनुभव
र सीपलाई इन्टरनेटको माध्यमबाट प्रचार प्रसार
गर्ने जर्मको गरेको छु । यो मेरो आफ्नै वेव र्साईट
वास्तवमा मेरा सम्पूण अनुभवहरुलाई र सम्वन्धीत विषयहरुमा नियाल्दीनहुन अनुरोध अनी
चाहना होस् भन्ने् इच्छाले बनाएको छु । मलाई आशा
छ तपाईले यसलाई नियाल्नु हुनेछ । |
| तपाईलाई थाहा
भएजस्तै यो मेरो आफ्नै वेव र्साईट हो, यसमा मैले
बर्तमानमा गरिरहेका कृयाकलापहरु, कार्यहरु र भुतमा
गरेका अनुभवहरुलाई संहालेर प्रस्तुत गर्ने प्रयास
गरेको छु, आशा छ यसलाई तपाईले रुचाउनुहुनेछ ।
यद्धपी मैले यहां आफ्नो बारेमा भने थोरै मात्र
जानकारी राखेको छु, मेरो हवि, मनपर्ने संगीत आदी,
आदी का बारेमा भने राखेको छैन, पक्कै यसले कसैलाई
अलिकती भए पनि नमज्जा आउन सक्छ, त्यसमा म क्षमा
याचना गर्न चाहन्छु । तर यहां ती कुराहरु भन्दा पनि
छुट्टै विषयहरुमा तपाईले मलाई पाउनु हुने छ । यहां
मैले गरेका कार्यहरु, मैले बनाएका सफ्टवेर हरु,
एउटा शिकारु डिजाइनरलाई चाहीने केहि आवश्यक
टुलज्हरु प्रस्तुत गर्ने प्रयास गरेको छु । आशा छ,
यहां प्रस्तुत गरिएका कुराहरुबाट जोकोही पनि
उत्साहीत हुने छन् र यसलाई पोजेटिभ रुपमा लिनेछन्
। |
| एउटै भाषामा भन्नु पर्दा यो
वेव मेरा
सर्म्र्पुण अनुभवहरुलाई प्रस्तुत गर्न
बनाईएको हो । ती अनुभवहरु बटुल्ने अवसर बिभिन्न
संस्थाहरुले प्रदान गरेका छन् जो प्रती म हृदय
देखीनै आभारी छु । |
| साथै ती संस्था वा
कम्पनीका सम्वन्धीत कुलपती एवं सञ्चालकहरुलाई म
कहिल्ये पनि विर्सन सक्तिन जसले प्रदान गरेका
अवसरहरुबाटनै म आज तपाईहरुको
माझ इन्टरनेटको
तरंग मार्फ आफूलाई प्रस्तुत गर्न सक्षम भएको छु ।
....बिस्तृत |
| |
 |
| संकलन |
| मात्र हेर्नुहो्स ।
बिभिन्न कम्पनीहरुमा कार्य गर्दा, बटुलेका
अनुभवहरुलाई संकलन गरी प्रस्तुत गरेको छु
। वेव डेभलोप्मेन्ट, ग्राफिक डिजाईन आदी
आदी कुराहरु समाबेस छन् ....बिस्तृत |
|
|
 |
| वेव डेभलोप्मेन्ट |
| बिगत ७ बर्षभन्दा बढी
समय देखी म कम्प्युटर ग्राफिक र
इन्फोरमेसन टेक्नोलोजीको फिल्डमा २ भन्दा
बढी संस्थाहरुसंग कार्यरत छु । त्यही
कम्पनीहरुको रोहवरमा बनाईएका केहि
वेवर्साईटहरुलाई हर्र्नुहोस् ....बिस्तृत |
|
|
 |
| मेरा डिजाईनहरु |
| यस खण्डमा मैले मेरा
केहि डिजाईनहरु पस्केको छु । पेपर लेआउट,
लोगो, विज्ञापन लगाएत विभिन्न बस्तुहरुको
चित्र संगै प्रस्तुत गरिएका कुराहरु
हर्र्नुहोस् ....बिस्तृत |
|
|
 |
| डाउनलोड |
| मैले यहां केहि वेव
टुलहरु भन्ने सफ्वेर निर्माण गरेर राखेको
छु जसलाई तपाईले सोझै डाउनलोड गर्न सक्नु
हुनेछ । कहि कतै रजिष्टरनै नगरी यो
सित्तै
सफ्टवेर डाउनलोड गर्नुहोस ....बिस्तृत |
|
|
 |
| वेव टेम्प्लेटहरु |
| बिभिन्न वेव
र्साईटहरुबाट डाउनलोड गरीएको भएता पनि यो
तपाईको लागी उपयुक्त हुन सक्छ ।
सर्म्र्पुण फाइलहरु साथ भएको सितै वेव
टेम्प्लेटहरु डाउनलोड गरी डिजाइन गर्ने
झन्झट छोड्नु होस् ....बिस्तृत |
|
|
 |
| डिजाईन टुल |
| यदि तपाई डिजाईनर हो
भने पक्कै पनि केहि सफ्वेर अथवा डिजाईन
टुलहरुको तपाईलाई आवश्यक्ता पर्न सक्छ ।
यस खण्डमा राखीएका केहि उपयोगी लिंकहरुबाट
सोझै तपाईले खोज्नु भएका कुराहरु पाउनु
हुनेछ ....बिस्तृत |
|
|
 |
| सन्देश बक्सा |
| बिना कुनै झन्झट मेरो
वेव र्साईटमा रजिष्टर गर्नुहोस र आफूले
चाहेको सन्देशहरु छोड्नु होस् । यो सन्देश
बक्सा एउटा फोरम जस्तो बनाईएको छ, यसको मजा
लिनुहोस् ....बिस्तृत |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| |
| |
| |
| |
| अन्त्यमा, यहां प्रस्तुत
गरिएका बिषयहरुको लेखाई वा प्रस्तुतीकरणमा केहि कमी
कमजोरी नआउन सक्छ भन्न सकिन्न तर्सथ यो वेव र्साईट
हेरिदिने सम्पुर्ण् व्यक्तीहरुलाई मेरा कमजोरी
प्रति अंकीत गरिदिनुहुन हार्दिक विनम्र अनुरोध
गर्न चाहान्छु । तपाईका हरेक सुझाव र सल्लाहहरु
सरोपर गर्ने छु । |
| तपाईहरुको सल्लाह सुझावहरु
भए मलाई सर्म्पर्क गर्नुहोस् । |
| |