US Italy Spain Netherlands Denmark Venezuela Fiji & worldwide!


My Designs & Concept::About Suman Rai A guy of Dharan, Nepal trying to explore his vision towards electronic media
 
मेरा डिजाईन
संकलन
डाउनलोड
सर्म्पर्क गर्नुहोस्
भाषा:
 
 
मेरो बारेमा
संकलन
वेव डेभलोप्मेन्ट
डाउनलोड
वेव टेम्प्लेटहरु
डिजाईन टुल
मेरा डिजाईनहरु
मार्ग चित्र
सर्म्पर्क गर्नुहोस्
 
 
मेरा डिजाइनहरु
मैले २ भन्दा बढी कम्पनी वा संस्थाहरुमा काम गरि सकेको छु र धेरै अनुभवहरुपनि बटुलि सकेको छु । अनुभव संगै मैले केहिकुराहरु सिक्ने मौका पनि पांए । अनुभव र समयले हामीलाई केहि न केहि अवश्य सिकाउछ भन्ने कुरामा म सधैं विश्वास गर्दछु । तल मैले बनाएका केहि लोगोहरु, म्यगेजिनका खोलहरु, ब्राउजरहरु आदि आदि को चित्र उल्लखे गरेको छु । मैले उल्लेख गरेका ति बस्तुहरुको अधिकार स्वतः त्यो कम्पनीलाई जान्छ जो सो संग सम्बन्धीत छ, केवल वेव साइट अवलोकन वा हर्र्ने हरुलाई देखाउनको लागि मात्र यहां उल्लेख गरेको हु । कृपया कुनै पनि लिंकमा थिच्नुहोस ।
 
 
लोगो डिजाईन
म्यागजिनको खोल
पेज लेआउट
ब्राउजर
बिज्ञापन डिजाइन
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
मुख्य पेज | संकलन | मेरो बारेमा | डाउनलोड | वेव डेभलोप्मेन्ट | मार्ग चित्र | सर्म्पर्क गर्नुहोस्
कपिर्राईट  इ.सं. २००३-२००६ । सम्पूण अधिकारहरु www.raisuman.myplace.com  लाई छ ।