बिगत ७ बर्षभन्दा बढी समय
देखी म कम्प्युटर ग्राफिक एवं इन्फोरमेसन
टेक्नोलोजीको फिल्डमा कार्यरत छु । मेरा अनुभवहरुले
डिजाइन र डेभलोप्मेन्टको केहि खण्ड पार गरेको भन्ने
बिश्वास गर्दछु ।
मेरो पहिलो कम्प्युटर
क्यारीयर चाही ब्लाष्ट र्टाईम्स नेशनल डेली भन्ने
राष्ट्रिय दैनिक पत्रिका बाट सुरु भएको हो । मैले
त्यहा लगभग ४ बर्षसम्म ग्राफिक्स डिजाईनरको रुपमा
कार्य गर्ने अवसर पाएं । सो संस्थामा काम गर्दा
मैले प्रि-प्रेस लेआउट, आफ्नै कन्सेप्ट बनाउने कुरा
र ग्राफिकका अन्य बिषयहरुमा अध्ययन गर्ने मौका पाएं
।
वेव स्क्रीप्ट् लगायत
जाभास्क्रीप्ट, ए.एस.पी., पि.एच.पी जस्ता
प्रोग्रंामीङ्ग भषाहरु मैले बिभिन्न कितापहरु र
इन्टरनेटको साहायताले आफै सिकेको हो । जव ब
काठमाण्डौ आए तब मैले एउट एड एजेन्सीमा ग्राफिक
भिजलाईजरको रुपमा काम गर्ने अवसर पाए । त्यसका
साथसाथै मैले सिकेका वेस डेभलोप्मेन्टका
कुराहरुलाई उपयोग गर्न पनी पांए । मैले मनाएको
पहिलो वेव साइट चाही सोसाइटी एण्ड लाईफ डटकम
www.societyandlife.com हो । यद्धपी,
आजकाल म अर्कै कम्पनीमा कार्यरत छु, तथापी मैले यो
कम्पनीबाट पनि मेरो क्रियसन र स्कीलहरुलाई देखाउने
अवसर पाएको छु । त्यही अनुभवहरुको प्रतिफल हुन तल
उल्लेखीत गरिएका वेव र्साईटहरु । उल्लेखीत वेव
र्साईटहरुलाई तपाईले खोलेर हुनू सक्नुहुनेछ ।