मेरो वेव डेभलोप्मेण्ट करियर
लगभग ५-६ बर्षअघि देखि शुरु भएको हो । मैले २ भन्दा
बढी डेभलोप्मेण्ट कम्पनी र संस्थाहरुमा कार्य गरि
सकेको छु । ती संस्थाहरुमा काम गर्दा मैले धेरै
अनुभवहरु बटुलेको छु । म बिशेषगरी, वेव साइटहरुको
इन्टरफेस -अगाडीको भागहरु) डिजाईन गर्दा प्रायः
फोटोसफ, फ्न्टपेज, डि्रमवेभर आदि जस्ता सफ्वेरहरुको
उपयोग गर्ने गर्दछु । वेव पेजहरुलार्य र्डाईनामिक
रुपान्तरण गर्नको लागि कहिले कांही म
जाभास्क्रीप्टको पनि प्रयोग गर्ने गर्दछु । सरभर
र्साईड स्क्रीप्टिङ्गको लागि म मलाई असाध्यै
मनपर्ने ए.एस.पी. प्रोग्रामीङ्ग भाषाको प्रयोग
गर्ने गर्दछु । त्यस्तै, पि.एच.पी. पनि आवश्यक्ता
अनुसार प्रयोगमा ल्याउने गर्दछु ।
मैले बिभिन्न वेव
डेभलोपमेण्ट कम्पनीहरुमा काम गर्दा विभिन्न वेव
र्साईटहरुलाई डिजाइन गर्ने अवसर पाएं । त्यहि वेव
र्साईटका लिंकहरु तल्ल उल्लेख गरेको छु, कृपया
नियाल्नुहोला ।