|
|
|
वेव टेम्प्लेटहरु |
|
| मुनी उल्लेख गरिएका वेव
टेम्प्लेटहरु मैले अन्य वेव र्साईटहरुबाट डाउनलोड
गरेर राखेको छु । उल्लेखीत वेव टेम्प्लेटहरुको
अधिकार स्वतः सम्बन्धीत संस्था वा व्यक्त लाई
जान्छ जो यो संग सम्बन्धीत हुन आउछ, तर डर मान्नु
पर्दैन यी टेम्प्लेटहरु डाउनलोड गरेर उपयोग गर्दा
कानुन लाग्दैन किनभने यी टेम्प्लेटहरु इन्टरनेटमा
खोज्दा सित्तैमा पाइन्छन् । सर्म्र्पूण फाइलहरु
भएकोले तपाईले यसलाई प्रयोग गर्न सक्नुहुनेछ ।
सबै टेम्प्लेटहरु जिप फाइलमा राखिएका छन् । तपाईले
यसलाई डाउनलोड पश्चात अनजिप गर्नुपर्ने हुन्छ । तल
डाउनलोड भन्ने शब्दमा थिचेर यसलाई डाउनलोड
गर्नुहोस् । |
| |
|
|
| |
|
|
| |
|
|